कोरला नाका हुँदै कैलाश मानसरोवर जाने मार्ग खुलाउन पहल गरेका छौं ः मुख्यमन्त्री पाण्डे

ठाकुरप्रसाद आचार्य फागुन १३ गते । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुस्ताङको कोरला नाका हुँदै प्रशिद्ध धार्मिक स्थल कैलाश मानसरोवर जाने मार्ग खुलाउन चीन सरकारसँग पहल भएको बताउनुभएको छ । कालिगण्डकी कोरिडोर हुँदै मुक्तिनाथ र दामोदर कुण्ड दर्शनका लागि पुगेका धार्मिक पर्यटकहरुलाई कोरला नाका हुँदै कैलाश मानसरोवर पुग्ने वातावरण मिलाउन प्रदेश सरकारले आवश्यक पहल … Continue reading कोरला नाका हुँदै कैलाश मानसरोवर जाने मार्ग खुलाउन पहल गरेका छौं ः मुख्यमन्त्री पाण्डे